संस्कार नभएको फुटबल

बी डिभिजन लिग फुटबल अन्तर्गत खुमलटार युथ क्लव र नयाँबस्ती युथ क्लव बीच भएको खेलमा रेफ्रिको निर्णय प्रति आपत्ती जनाउँदै नयाँबस्तीका प्रशिक्षक चेतनारायण श्रेष्ठ भिआईपि बक्समा पुगेका थिए ।