सहयोगको पर्खाइमा जय बहादुर तामाङ (सेते दाइ)

१५ वर्षदेखि टियु क्रिकेट मैदानको रेखदेख गर्दै आएका जय बहादुर तामाङ दुबै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । तर खर्च अभावमा उनको उपचार हुन सकेको छैन ।