एन्फा अध्यक्ष कर्माछिरिङ्ले बेईमानी गरे: पंकज नेम्बाङ

अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को आन्तरिक विवाद सतहमा छ । अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठउपाध्यक्ष पंकज नेम्वाङ बीचको विवादले एन्फा नयाँ मोडमा आएको छ । विवादको मुख्य चुरो के हो ? यसबारेमा हामीले नेम्बाङ सँग कुराकानी गरेका छौं ।