एफएआईका सचिव वीरेशको राजिनामा

एजेन्सी । फेन्सिङ् एसोसिएशन अफ इण्डिया (एफएआई) का संयुतm सचिव वीरेश यादवले एफएआइ प्रमुख राजीव मेहतालाई राजिनामा पठाएका छन। उनी माथि राष्ट्रिय खेलकुद प्रशासनमा एकैसाथ धेरै पदहरूमा रहेर काम गरेको आरोप थियो।

उनी एकै समयमा एफएआईमा संयुतm सचिव र भारतिय खो खो महासंघका उपाध्यक्षको रूपमा कार्यरत थिए । यस बाहेक, उनी उत्तराखण्ड खो खो राज्य संघको सचिवको पदमा पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :