‘कुन ऐनले मलाई सदस्य सचिव होईन भन्छ ?’ (भिडियो)

खेलकुद विकास ऐन २०७७ ले आफूलाई पदमुक्त हुन दबाब नदिने राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बताएका छन् । बिहिबारबाट लागु भएको नयाँ खेलकुद विकास ऐनले सदस्य सचिवको पदको सम्बन्धमा कुनै निर्णय नदिएको सिलवालले बताए ।

ऐनमा पुनः नियुक्तिको बिषय मौन रहेको तथा कसैलाई बर्जित नगरिएको कारण सदस्य सचिवको पद जस्ताको तस्तै रहने उनले दाबी गरे ।

नयाँ खेलकुद विकास ऐन २०७७ आएपछिको पहिलो भिडियो अन्तरवार्ता ।

Leave a Reply

Your email address will not be published.