रोनाल्डोको १००औं गोलको खुशीयाली तस्विरमा

क्रिष्टियानो रोनाल्डोको २ शानदार गोलको मद्दतमा पोर्चुगलले यूईएफए नेशन्स् लिगमा लगातार दोश्रो जित हासिल गरेको छ । यूईएफए नेशन्स् लिगमा गएराति स्विडेनमा भएको खेलमा साविकको विजेता पोर्चुगलले स्विडेनलाई २–० गोल अन्तरले हराएको हो । खुट्टाको बुढी औलामा लागेको चोटपछि मैदानमा उत्रिएका कप्तान रोनाल्डोले पोर्चुगलको जितमा दुबै गोल आफै गरेका हुन् ।

यो पनि पढ्नुहोस्ः रोनाल्डोको एकसयौ गोलमा पोर्चुगलको जित,स्विडेन हार्याे