खेल हेर्दे हुर्केकोसँग फाईनल जित्नु साँच्चै प्रेरणादायी रह्यो (फोटो फिचर)

एजेन्सी । नाओमी ओसाकाले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । बेलारुसकी भिक्टोरिया अजारेन्कालाई फाईनलमा हराउँदै जापानकी नाओमी ओसाकाले दोश्रो पटक युएस ओपको उपाधि जितेकी हुन् ।

जितपछि अजारेन्काले भनिन्,‘यो पटक फाईनल साच्चै फाईनल जस्तो महसुस भयो । यो तीन सेट निक्कै चुनौतपिूर्ण रह्यो । सानोमा खेल हेर्दै हुर्केको अग्रजसँग फाईनल खेल र त्यसमाथि जित,मेरा लागि प्रेरणादायी रह्यो ।’

यो पनि पढ्नुहोस्ः नाओमी ओसाकाले जितिन् युएस ओपनको उपाधि