खेलाडीको भाइटीका (फोटो फिचर)

काठमाण्डौं ।  हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार यो बर्ष पनि मनाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकाबीच आज यो बर्षको भाइटीका मनाईएको हो ।

कोरोनाको प्रभावका कारण अघिल्ला बर्षहरुमा जस्तो रौनक नभए पनि आजको दिन दिदी बहिनीको हातबाट दाजु भाइ तथा दाजु भाइको हातबाट दिदीबहिनीहरुले तिहारको टीका थाप्ने चलनले निरन्तता पायो । भाइटीकाको दिन नेपाली खेल क्षेत्रका ब्यक्तिहरुले पनि टीका ग्रहण गरे ।

यो पनि पढ्नुहोस्ः चुनौतीकाबीच गौतमवुद्ध रंगशाला निर्माणको बर्ष दिन