बंगलादेशविरुद्ध नेपालको तयारी

काठमाण्डौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली अनुसार अपरान्ह ४ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्षसहित मैदान उत्रने छ ।
नेपाली टोलीले खेल अघि सोमबार अन्तिम तयारी गरेको छ ।

बंगलादेशविरुद्ध नेपालको तयारी, फोटोमा

यो पनि पढ्नुहोस्ः खेलाडीको भाइटीका (फोटो फिचर)