रवि बोपारा पनि एलपीएल नखेल्ने

एजेन्सी ।  इङ्गल्याण्डका पूर्व अलराउण्डर रवि बोपारा लंका प्रिमियर लिग (एलपीएल) नखेल्ने भएका छन् । जाफाना स्टालियन्सकासंग एएलपीएलको पहिलो संस्करण खेल्ने सम्झैता गरेका बोपारा ब्याक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजानाउने भएका हुन् ।

बोपारा एएलपीएल नखेल्ने उनि आवद्ध क्लव जाफाना स्टालियन्सले पुष्टी गरेको छ । स्टालियन्सले ट्वीट गर्दै बोपारा ब्याक्तिगत कारणले प्रतियोगितामा सहभागिताहुन नसक्ने जनाएको हो ।

यस अघि एएलपीएलको यस संस्करणबाट क्रिस गेल र लियाम प्लन्केटसंगै लसिथ मालिङगाले समेत नाम फिर्ता लिईसकेका छन् । एएलपीएलको पहिलो संस्करण नोभेम्वर २६ बाट सुरु हुदै छ ।

यो पनि पढ्नुहोस्ः प्लन्केटले पनि एलपीएल नखेल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :