नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण किर्तिपुरस्थित टि यु क्रिकेट मैदानमा जारी छ । क्यानले २७ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको छ । आज दोश्रो दिन खेलाडीहरुको शारिरिक ब्यायाम सम्बन्धिको प्रशिक्षण रहेको थियो ।
तस्विर सौजन्यः क्यान