नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु (फोटो फिचर)

ओमान र अमेरिकासँगको आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक तयारी आजबाट शुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका निम्ति शनिबारबाट ३२ जना खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

यो पनि पढ्नुहोस् : स्टार क्रिकेटको उपाधि टिम सुन्तलीले जित्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :