अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी रामु बरूणको निधन

काठमाडौं । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका सदस्य, अन्तर्राष्ट्रिय खेलाडी ,नेशनल रेफ्री तथा जितगढी तेक्वान्दो डोजाङका प्रमुख रामु बरूण निधन भएको छ ।

४५ वर्षिय बरुणको शुक्रबार तारी ११ बजे निधन भएको तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षक नविनका अनुसार बरुणको कोरोना संक्रमण पश्चात् उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :