एनीक नोवेन चेल्सीमा आवद्ध

इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीले पीएसभी र नेदरल्याण्ड्सकी डिफेन्डर एनीक नोवेनलाई टिममा भित्राएको छ ।

चेल्सीले आफ्नो महिला टिममा नोवेनलाई भित्राएको को हो । चेल्सी र नोवेनले तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

२२ बर्षीय नोवेन ओलम्पिकमा सम्भावित सहभागिता पछी आगामी सिजनको महिला सुपर लिग च्याम्पियनबाट चेल्सीमा आवद्ध हुने छन् ।

र्
अन्य क्लबहरूपनी इच्छुक थिए, तर मैले चेल्सीमा प्रवेश गर्ने निर्णय गरे’ । नोवेनले भनिन् र्। यो एकदम नयाँ हुने छ, तर म धेरै उत्साहित छु ’ ।

२०१६ मा पीएसभीमा आवद्ध भएपछी उनले उक्त क्लबका लागी १ सय भन्दाबढी खेल खेलेकी छन् । साथै उनले नेदरल्याण्ड्सका लागी १४ अन्तराष्ट्रिय खेल खेलेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :