जोश टेलर बने बक्सिङ्गको पहिलो बेलायती विश्व च्याम्पियन

जोश टेलर लाइट वेल्टर वेट बाउटको पहिलो बेलायती विश्व च्याम्पिनय बक्सर बनेका छन् ।

उनी जोजे रामिरेजलाई हराउँदै फोर बेल्ट इराका हपलिो निर्वावादित बेलायती विश्व च्याम्पियन बनेका हुन् ।

उनले अमेरिकन रोमिरेजलाई ११४–११२ अंका साथ सबै रेफ्रिहरुबाट सर्वसम्म नतिजा प्राप्त गर्दै विश्व च्याम्पियनको उपाधि जितेका हुन् ।

१८ बाउटमा अपराजित रहेका टेलरले रामिरेजलको अपराजित यात्रालाई भंग गर्दै यस विधाका सबै चार बेल्टहरु आफ्नो नाममा लेखाएका छन् ।

२०१४ मा भएको कमनवेल्थ गेम्समा अमेच्यारतफृका स्वर्ण पदक विजेता समेत रहेका टेलर आइबिएफ र डब्ल्बिएसँगै डब्ल्बिओ र डब्लुबिसि बेल्ट पनि आफ्नो नाममा राखेका छन् ।

यो पनि पढ्नुहोस् : जुत्ता किन्न पैशा नभएको भन्दै जिम्बाब्वेका क्रिकेटरले गरे सहयोगको बिन्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :