भिक्टोरिया अजरेन्का फ्रेन्च ओपनबाट बाहिर

बेलारुसकी टेनिस स्टार भिक्टोरिया अजरेन्का फ्रेन्च ओपन ग्रान्ड स्ल्याम टेनिसबाट बाहिरीएकी छिन् । अजरेन्का प्रतियोगिताको प्रिक्वाटर फाईनलमा पराजित भएकी हुन् ।

१५ औं बरियता प्राप्त अजरेन्काले ३१ औं बरियताकी रसियन खेलाडी एनास्तासियासँग २–१ को सेटको पराजय बेहोरिन् ।

अजरेन्कालायई एनास्तासियाले ५–७, ६–३ र ६–२ को सेटमा पराजित गरेकी थिइन् ।

जितसँगै एनास्तासियाले अन्तिम ८ मा स्थान बनाएकी छन् ।

यो पनि पढ्नुहोस् :  जिदानसेक पहिलो पटक फ्रेन्च ओपनको क्वार्टर फाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :