भारतमा महान धावक मिल्खा सिंहको निधन

भारतका महान धावक मिल्खा सिंहको निधन भएको छ ।

चार साताअघि कोरोना संक्रमण पुष्टि भएपछि चण्डीगढस्थित एक अस्पतालमा उपचार गराउँदै आएका सिंहको शुक्रबार निधन भएको हो ।

’फ्लाइंग सिख’ नामले परिचित ९१ बर्षीय महान घावक मिल्खा सिंहको पोरो कम भएपछि खस्पताल भर्ना गरिएको थियो ।

यसअघि पाँच दिन पहिलो मात्र सिंहकी श्रीमती निर्मल कौरको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

एशियन खेलका पाँच पटक स्वर्ण पदक विजेता मिल्खा सिंह १६०० रोम ओलम्पिकमा ४०० मिटर फाइनलमा चौथो स्थानमा थिए ।

यो पनि पढ्नुहोस् : मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :