टेनिस स्टार एन्जेलिक कार्बरले ओलम्पिक नखेल्ने

टेनिस खेलाडी एन्जेलिक कार्बरले टोकियो ओलम्पिक २०२१ नखेल्ने भएकी छन् ।

जर्मन स्टारले इन्स्टाग्राममा एक पोस्ट गर्दौ समर ओलम्पिकबाट बाहिरिने घोषणा गरेकी हुन् ।

३३ बर्षीय कार्बरले आफुलाई आराम चाहिएको भन्दै ओलम्पिक नखेल्ने निर्णय गरेकी हुन् ।

कार्बर विम्बल्डनको सेमीफाइनल सम्म पुगेकी थिईन् ।

हुन् जसले टोकियोमा यस गर्मीको ओलम्पिक खेलबाट बाहिर निकालेका छन्।

यस अघी रोजर फेडरर, नाओमी ओसाक, जोहाना कोन्टा र डान इभान्सस लगाएतका धेरै टेनिस स्टारहरुले ओलम्पिक नखेल्ने निर्णय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :