बाल यौन अपराध गरेको आरोपमा एक प्रिमियर लिग फुटबलर पक्राऊ

बाल यौन अपराध गरेको आरोपमा एक प्रिमियर लिग फुटबलरलाई पक्राऊ गरिएको छ ।

कानुनी कारणले गर्दा नाम नखेलिएका ती ३१ वर्षीय फुटबलरलाई गत ग्रेटर म्यानचेस्टर पुलिसले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

ती खेलाडीलाई उनको क्लबले निलम्बित गरेको र अनुसन्धानका लागी प्रहरी अधिकारीहरुलाई सहयोग गरेको बीबीसीले जनाएको छ ।

बाल यौन दुब्र्यावहार गरेको आरोप लागेका ती फुटबलर माथी थप अनुसन्धान भईरहेको छ ।

अपराध प्रमाणित भए चाडै उनको परिचय खोलाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :