आर्सनलको प्रि–सिजन टूर रद्द

प्रिमियर लिग क्लब आर्सनलको प्रि–सिजन टूर रद्द गरेको छ ।

भ्रमणमा जाने क्लबका केही सदस्यहरुमा कोरोना संक्रमण देखिए पछी आर्सनलको प्रि–सिजन टूर रद्द गरेको हो ।

अघिल्लो संस्करणको प्रिमियर लिग सुरु हुनु पुर्व आर्सनलले प्रि–सिजन टूर अन्तर्गत संयुक्त राज्य अमेरिका भ्रमण गर्ने तालिका रहेको थियो ।

टूर अन्तर्गत आर्सनलले फ्लोरिडा कपमा २५ पुलाई मा इन्टर र २८ जुलाईमा एभर्टन वा कोलम्बियाको मिलोनारियोस एफसीसंग खेल्ने थतालिका रहेको थियो ।

कोरोनाका कारण प्रि–सिजन टूर हुनु निकै दुखद भएको आर्सनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :