२०३२ समर ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेन शहरमा आयोजना हुने

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) कार्यसमितीको बैठकले ब्रिसबेनलाई २०३२ समर ओलम्पिक आयोना गर्न आधिकारीक रुपमा स्किृत गरेको छ ।

योसँगै २०३२ ओलम्पिक ब्रिसबेनमा हुने र्भको हो ।

ओलम्पिक आयोजना गर्ने ब्रिसबेन अष्ट्रेलियाको तेस्रो शहर हुने छ । यस अघि १९५६ मा मेलबर्न र २००० मा सिड्नीले सफलतापुर्वक ओलम्पिक आयोजना गरिसकेका थिए ।

२०१८ मा क्विन्सल्याण्डको प्रादेशिक राजधानी ब्रिसबेनमा कमनवेल्थ गेम्स आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :