ओलम्पिकः ओसाका अन्तिम १६ बाट बाहिर

जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिक अन्तर्गत महिला एकलको अन्तिम १६ बाट बाहिरिएकी छन् ।

विश्व बरियतामा दोस्रो स्थानमा रहेकी ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित हुदै प्रतियोगितबाट बाहिरिईन् ।

योसँगै लन टेनिसमा पहिलो पटक ओलम्पिक स्वर्ण दिलाउने ओसाकाको सपनामा पुर्याविराम लागेको छ । अधुरो बनेको छ ।

ओलम्पिकको अन्तिम १६ मा ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित भइन ।

मारकेटाले ओसकालाई ६–१ र ६–४ को सेटमा पराजित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :