ओलम्पिक डेब्यूमै अमेरिकाकी क्याथलीनलामई स्वर्ण

अमेरिकारी क्याथलीन लेडेकीले १५०० मिटर फ्रीस्टाइल पौडीमा स्वर्ण पदक जितेकी छन् ।

जापानमा जारी टोकियो ओलम्पिकबाट ओलम्पिकमा डेब्यू गरेकी लेडेकीले १५०० मिटर फ्रीस्टाइलमा स्वर्ण जितेकी हुन् ।

बुधवार बिहान सम्पन्न प्रतिस्पर्धामा लेडेकीले १५०० मिटर फ्रीस्टाइल १५ मिनट ३७.३४ सेकेन्डमा पुरा गरिन् ।

यस स्पर्धाको कांस्य पदक उनकै सहकर्मी क्याथलीन लेडेकीले जितिन् उनले जर्मनीकी सारा कोहलरले जितिन् उन्ले १५ मिनट ४१.४१ सेकेन्डमा पुरा गरिन् ।

रजत जितेकी जर्मनीक सारा कोहलरले १५ मिनट ४२.४९ सेकेन्डमा निर्धारित दुरी भेट्टाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :