युवा गोलकिपर क्रिस्टोफर लिड्समा अनुबन्धित

प्रिमियर लिग क्लब लिड्स युनाईटेडले युवा गोलकिपर क्रिस्टोफर क्लेसनलाई अनुबन्धित गरेको छ ।

लिड्सले नर्वेजियन क्लब भ्यालेरेन्गाबाट गोलकिपर क्रिस्टोफरलाई चार वर्षको सम्झौतामा टिममा भित्र्याको हो ।

२० वर्षीय गोलकिपर क्रिस्टोफरले नर्वेजियन क्लबका लागि ५० खेल खेलेका छन् ।

क्रिस्टोफर नर्वेको यू–२१ टोलीका सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :