ओलम्पिकः पुरुष लङ्ग जम्पमा ग्रीकका मिल्टियासिलाई स्वर्ण

जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको लङ्ग जम्पमा ग्रीकका जम्पर मिल्टियासि टेन्टोग्लौकोले स्वर्ण पदक जितेका छन् ।

जापानको राजधानी टोकियोमा सोमबार बिहान सम्पन्न पुरुषतर्फको लङ्ग जम्पको फाइनल खेलमा क्युबाका जुआन मिगुएल इचेभेरियालाई हराउँदै मिल्टियासिसले स्वर्ण पदक जितेका हुन् ।

इचेभेरियाले ८ दशमलव १५ मिटरल जम्ज गरेको मिल्टियासिले ८ दशमलव ०९ मिटर जम्ज गर्दै दोस्रो उत्कृष्ट स्वर्ण जितेका हुन् ।

इचेभेरियाले रजत दोस्रो रहँदै रजत पदक जित्दा उनका सहकर्मी मेयकल मासोले ८ दशमलव २१ मिटरको जम्पसहित कांस्य पदकमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :