पूर्ण बहादुर शाक्य स्मृती खुल्ला कुङ्गफु प्रतियोगिताका लागि सम्झौता

काठमाडौं । आइतबार नेपाल कुङ्गफु संघको आयोजनामा एक कार्यक्रमकाबिच संघका संस्थापक अध्यक्ष ग्राण्ड मास्टर डा.सुनिल शाक्यलाई बिदाई गरिएको थियो ।

साथै उक्त कार्यक्रममा अमेरिका निवासी डा.शाक्यले नेपाल कुङ्गफु संघसँग खेल विकासका लागि सम्झौता समेत गरेका थिए ।

उनले आफ्ना स्वर्गीय पिता पूर्ण शाक्यका नाममा स्मरणसेख्य वार्षिक पूर्व बहादुर शाक्य स्मृती खुल्ला कुङ्गफु प्रतियोगिता संचालन गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरि सम्भौता पत्र संघलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :