कुशलको बरियतामा सुधार हुदाँ ज्ञानेन्द्र खस्किए

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले जारी गरेको नयाँ टी–२० बरियतामा नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलको बरियता सुधार भएको छ ।

अघिल्लो बरियतामा ६१ औं स्थानमा रहेका कुशल एक स्थानको शुधार गर्दै ६० औं स्थानमा उक्लिएका हुन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लको बरियता भने खस्किएको छ । अघिल्लो अपडेटमा ९४ औं स्थानमा रहेका ज्ञानेन्द्र ९५ औं स्थानमा झरेका छन् ।

बलिङ तर्फ लामिछाने ७८ औं स्थानमा एथावत छन् ।

वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

टी–२० राष्ट्रिको नयाँ बरियतामा नेपाल १३ औं स्थानमा रहदाँ एकदिवसीयमा १६ औं स्थानमै छ ।

टी–२० अन्तराष्ट्रिय खेलाडीहरुको बरियता:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :