आज महिला हक्की तर्फको पहिलो खेल प्रदेश १ र लुम्बिनी प्रदेश बीच थियोे ।
तर, प्रदेश १ को खेलाडीसँग आवश्यक खेल साम्रागी नहुँदा खेल आधा घण्टा बढी रोकियो । प्रदेश १ को टिम कोच हक्की खेलको नभइ भलिबलका थिए ।
खेलाडीको लागि आवश्यक पर्ने खेल साम्रागी पनि पर्याप्त थिएन । जसकारण ८ खेलाडी मात्र ग्राउन्डमा जान पाए ।
११ टिमको खेलमा ३ खेलाडीको लागि आवश्यक खेल साम्रागी नभएपछि ८ खेलाडीमा सिमित बनेर खेल खेलेको थियो ।




