दुलाल तेश्रो चरणमा प्रवेश

काठमाडौं । नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ बर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गरेका छन् ।

दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :