जापानको काकोगवामा भएको ३६ औं नोबुकवा हा सितोरियो काइ कराते च्याम्पियनसिपमा सहभागी नेपालको देउराली डोजोका ३ खेलाडीले कांस्य जितेका छन् ।
नेली जोशी, दिया तामाङ र अमिर रानाले कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
Mero Khel – A Premium Sports Online
Premium Nepal Sports News on Cricket, Football, Handball, Volleyball and Tennis.