चेल्सीलाई हराउँदै ब्राइटन पाँचौं चरणमा

ब्राइटन एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार फाल्मर रंगशालामा भएको खेलमा ब्राइटनले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु टोलीलाई जित दिलाउन जर्जिनियो रुटर र काउरु मितोमाले गोल गरे ।

चेल्सीले एक गोल आत्मघाती उपहार प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :