नेपाल र उज्वेकिस्तानबीचको खेल पेनाल्टीमा

काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनौटको समूह `एफ´ अन्तर्गत नेपाल र उज्वेकिस्तानबीचको खेल पेनाल्टी सुट आउटमा धकेलिएको छ ।

उज्वेकिस्तानको तास्कन्दस्थित मिलि रंगशालामा शनिबार जारी खेलको निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :