करातेमा ६ स्वर्ण

काठमाडौं । नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् । मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन्।

भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :