राहुल मलेसिया जाने

काठमाडौं । एसियन डेभलोप्मेन्ट टुर प्लेयर्स च्याम्पियनसिपमा सहभागी हुन गल्फर राहुल विश्वकर्मा मे ३ तारिख मलेसिया जाने भएका छन्।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मे ६ देखि ९ तारिखसम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :