भारतीय बलर दीप्ती शर्माको टी-२० क्रिकेटमा कीर्तिमान

भारतीय बलर दीप्ती शर्मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने महिला खेलाडी बनेकि छिन् । दीप्तीले महिला एशिया कप २०२६ अन्तर्गत थाइल्याण्डविरुद्ध भएको खेलमा ३ विकेट लिएर यो कीर्तिमान बनाएकि हुन्।

यसअघि दीप्तीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६८ विकेट लिएर दोश्रो स्थानमा थिइन् । थाइल्याण्डसँग भएको खेलमा ३ विकेट लिएपछि उनी टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने विश्वको पहिलो खेलाडी बनेकि हुन्।

यसअघि यो कीर्तिमान थाइल्याण्डकि खेलाडी थिपाचा पुथावोङको नाममा थियो । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक १७० विकेट लिएर कीर्तिमान बनाएकि थिइन्।

तेस्त, तेस्रो नम्बरमा रुवान्डाकि हेनरिट इशिम्बेले १६८ विकेट लिदा चौथो नम्बरमा रहेकि इङ्गल्याण्डकि सोफी एक्लेस्टोनको १५४ विकेट रहेको छ । यसै गरि १५३ विकेट सहित हङकङकि केरी चाङ पाँचौ स्थानमा रहेकि छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :