विजयले थाइल्यान्डमा एसियाड तयारी गर्ने

काठमाडौं । क्यानोइङका विजय माझी २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्यान्ड प्रस्थान जाने भएका छन् ।

विजय त्यत्तैबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयमा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन् ।

क्यानोइङमा सहभागी हुने अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :