इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन

इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ ।

उनको मंगलबार राति ७२ बर्षको उमेरमा निधन भएको हो ।

हेन्ड्रिकले इङ्गल्यान्डका लागि ३० टेस्ट र २२ एकदिवसीय खेल्नुका साथै डर्बीशायर र नटिंगहामशायरबाट लामो समय काउन्टी क्रिकेट खेलेका थिए ।

हेन्ड्रिकले १९८१ एशेज मार्फत पहिलो टेस्ट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :