एस्टन भिल्लाका सहायक प्रशिक्षक जोन टेरी बर्खास्त

प्रिमियर लिग क्बल एस्टन भिल्लाले आफ्ना सहायक प्रशिक्षक जोन टेरीलाई बर्खास्त गरेको छ ।

ब्लबले सोमबार चेल्सी र इङ्गल्यान्ढका प्रर्व डिफेन्डर जोन टेरीलाई पद मुक्त गरेको जनाएको हो ।

२०१८ मा खेलाडी जिवनबाट संन्यास लिए पछी टेरी डीन स्मिथको साहयकको रुपमा क्लबमा आवद्ध भएका थिए । २०१८ अघी उनी एस्टन भिल्लाबाट खेल्दै आएका थिए ।

टेरी साहयक प्रशिक्षक भएको पहिलो सिजनमा एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :